Bagaichamaa fulaharu muskuraudai fule – बगैंचामा फूलहरू मुस्कुराउँदै फुले

new nepali christian song

बगैंचामा फूलहरू मुस्कुराउँदै फुले
प्रभु येशू भन्दै गाउँदै यता उता झुले
आहा आहा कति मिठो फूलको वास्ना चल्यो
मन पनि फुरुङ्गै तन पनि फुरुङ्गै
हुँदै गीत गाउन थाल्यो=4

सुभखबर सबैलाई प्रभु येशू जन्मे
उद्धार मुक्ति दिनलाई येशू ख्रीष्ट जन्मे अो हो..2
गाउँ बेसि सहर सबै उनको महिमा गरौं
हासी खेली रमाइलो गरी उनको नाउँ भजौ=4 अ हो..

लौ है आए येशू राजा संसारमा आए
स्वर्गदूत ले भनेको झै मुक्तिदाता आए अाे हो..2
फूल हास्यो भमरा नाच्यो कोइलीले गाए
जन्मे हेर येशू राजा अपार माया ल्याए=4

चलचित्र, डकुमेन्ट्री, म्युजिक भिडियो, साथै सम्पूर्ण भिडियो सम्बन्धि काम गर्नु परेमा सम्पर्क गर्नुहोला । नेपाल सम्पर्क न.

We will be happy to hear your thoughts

      Leave a reply