Nehemiah – म छु महलमा, सम्राटको सेवामा तर मन मेरो खिंचिरहन्छ

म छु महलमा, सम्राटको सेवामा तर मन मेरो खिंचिरहन्छ,
यरुशलेमको पर्खालहरुले
घटी छैन यहाँ केहीको मलाई तर निन्द्रा-चैन खोसिदिएको छ,
यरुशलेमको पर्खालहरुले

(म नहेम्याह नहेम्याह राजाको मध टकराउने,
मेरो मन छैन महलमा म यरुशलेम जाने
र पर्खालहरु नबनेसम्म, म खुसी हुन नसक्ने मान्छे) २

हे परमप्रभु स्वर्गका परमेश्वर, तपाई बाहेक जाने ठाउँ छैन
सम्झनुहोस आफ्नो करारलाई
स्वीकार्दछु म, मेरा अधर्महरु, दिनुहोस क्षमादान हामीलाई,
म र मेरा पुर्खाहरुलाई

(ओ यरुशलेम यरुशलेम तिमी मेरो आँसु रोदन,
विश्वको हर्षको केन्द्र महान राजाको नगर
तिम्रो वैभव फर्की आएको हेर्ने मेरो आत्माको रहर) २

सम्झेर भाँचिन्छ मेरो मन, उजाडिएको छ यरुशलेम,
ढालिएकछन् पर्खालहरु, जलेकाछन् मूल ढोकाहरु
हे परमेश्वर दिनुहोस सामर्थ, गएर गर्न सकूँ निर्माण,
तपाईले छान्नुभएको ठाउँ, तपाइको आराधनाको घर
(तपाइको आराधनाको घर) ४

English Translation:

I live in a palace serving the King,
but the walls of Jerusalem keep pulling my heart;
I have all needs met here,
but the walls of Jerusalem don’t let me sleep;

I am Nehemiah Nehemiah, cup – bearer of a king,
my heart is not in the palace,
I want to go to Jerusalem,
and I cannot be happy until the walls are rebuilt again,

O Lord, God of heavens, there is nowhere else we can go apart from You,
Please remember your covenant towards Your people,
I confess before you my sins and the sins of my forefathers,
Forgive us in Your Mercy,

O Jerusalem Jerusalem You are my tears and my sorrow,
The center of Joy for the whole world,
City of the King of kings,
It is my soul’s desire to see glory returned in you.

It breaks my heart knowing that Jerusalem lies in ruins,
The walls have been broken and the gates have been destroyed by fire.
O Lord give me strength that I could go and repair the walls,
The place which You chose, Your house of worship
Your house of worship Your house of worship…

We will be happy to hear your thoughts

      Leave a reply